सरकारलाई असफल, लुलो र कमजोर हुने छुट छैन : बर्तौला

काठमाडौँ- नेकपा एमाले प्रमुख सचेतक महेश बर्तौलाले सरकारलाई असफल हुने छुट नभएको बताएका छन् । बिहीबार संसद्मा बोल्दै बर्तौलाले यस्तो बताएका हुन् ।
उनले संसद्मा दलहरूको आसन परिवर्तन भएको, भूमिका फेरिएको भए पनि देशप्रतिको जबाफदेहिता नफेरिएको बताएका छन् ।
जनताप्रतिको कर्तव्यमा बदलाव नआएको भन्दै देश र जनतालाई केन्द्रमा राखेर सरकारले काम गर्नुपर्ने उनले बताए ।
उनले सरकारलाई लुलाउने, कमजोर र अफसल हुने छुट नभएको बताए ।
'हिँड्दा हिँड्दै काँध गलेमा काँध फेर्ने छुट छैन्' उनले भने 'हिँड्दाहिँड्दै आफ्नै भारीले थिच्ने वातारवण बनाउन पनि छुट छैन ।'

कांग्रेस बागमती प्रदेश संसदीय दलको प्रमुख सचेतकमा बादे नियुक्त

राष्ट्रियसभावाट जलस्रोत बिधेयक पारित

राज्यका निकायमा लैङ्गिक अल्पसङ्ख्यकको समान सहभागिता हुनुपर्छः उपसभामुख रानामगर

सांसदहरुद्वारा पशुपति क्षेत्रको निरीक्षण

तस्करलाई कानुनी दायरामा ल्याउन सांसदद्वारा सरकारको ध्यानाकर्षण

रास्वपाका सांसदहरूले संसदीय मर्यादा तोडेः सांसद शर्मा

तिलौराकोटलाई युनेस्कोको विश्व सम्पदा सूचीमा समावेश गराउन नेपालले पुनः प्रस्ता…

प्रतिक्रिया