भारत साफ यू-१६ महिला च्याम्पियनसीपको फाइनलमा

काठमाडौँ- भारत साफ यू-१६ महिला च्याम्पियनसीपको फाइनलमा प्रवेश गरेको छ । बिहीबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा नेपाललाई १०-० गोल अन्तरले पराजित गर्दै भारत फाइनल प्रवेश गरेको हो ।
नेपालमाथि एकतर्फी जित निकाल्दै भारतले उपाधिका लागि बंगलादेशसँगको भिडन्त पक्का गरेको छ । भारतका लागि पर्ल फर्नान्डेस र गुर्लिन करले २-२ गोल तथा अनिता डुंगडुंग, अनुष्का कुमारी, बिनोफिलिया शुलाई, रेआना र गुर्नाज करले १-१ गोल गरे । एक गोल आत्मघाती भयो ।
लिग चरणको अन्तिम खेल शुक्रबार भुटान र बंगलादेशबीच हुनेछ । प्रतियोगिताको फाइनल भने आइतबार हुनेछ ।

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

प्रतिक्रिया