प्रागको पोस्टमा लिभरपुलको पाँच गोल

काठमाडौँ- लिभरपुलले युइएफए युरोपा लिगको राउण्ड १६ को पहिलो लिगमा स्पार्टा प्रागमाथि फराकिलो जित हासिल गरेको छ ।
गएराति भएको खेलमा लिभरपुलले स्पार्टा प्रागलाई ५-१ गोल अन्तरले पराजित गरेको हो ।
लिभरपुलको जितमा डर्विन नुनेजले २ गोल गरेका थिए भने एलेक्स म्याक एलिक्टर, लुइस डिआज र डोमिनिक स्चोबोजलाइले एक गक गोल गरेका थिए ।
त्यसैगरी स्पार्टा प्रागका लागि लिभरपुलका कनर ब्राड्लीले आत्मघाती गोल गरेका थिए ।
यो जितपछि लिभरपुलले पहिलो लिगमा ५-१ को अग्रता लिएको छ र अब दोस्रो लिग मार्च १५ मा हुने छ ।

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

प्रतिक्रिया