दुर्गा प्रसाईंले भने - फाइल खाेल्न तयार हुनुस्, म लिएर आउँछु

काठमाडौँ - व्यवसायी दुर्गा प्रसाईंले फायल खोल्ने हिम्मत भए आफू फाइल लिएर गृहमन्त्री रवि लामिछानेकोमा जान तयार रहेकाे बताएका छन् । आज झापाबाट काठमाडौँ आउने क्रममा एयरपोर्टमा कुरा गर्दै प्रसाईंले लामिछानेको हिम्मत भए आफूले सबै फाइल लगेर दिने बताएका हुन् ।
उनले आफूलाई थुन्ने आँट गरेर आउन चुनौती दिए । उनले आफूलाई थुन्नुअघि सुन तष्कर काण्डका नाइके, क्यान्टोनमेन्ट घोटाला काण्डका तष्करहरुलाई थुन्न चुनौती दिए । 'तष्करहरुलाई थुन्ने हिम्मत गर्नुस् म थुनिन तयार छु', उनले भने ।
रास्वपाको सामान्य प्रशासन मन्त्री गुप्ताको अडियो प्रकरणको छानविन गर्न माग

राप्रपाका असन्तुष्ट नेताले निर्वाचन आयोगमा दिए उजुरी

एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता हुने

जन्मोत्सवमा राप्रपाका वरिष्ठ नेता जबरालाई जनसम्मान

नेपाली राजनीतिमा कँडेलको योगदान स्मरणयोग्य छः सभापति देउवा

माओवादीको नेतृत्वमा १२ वामपन्थी दलले आज काठमाडौँमा प्यालेस्टाइनको पक्षमा प्रदर्…

राष्ट्रियसभाको बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?

प्रतिक्रिया