शुक्रबार २९ चैत, २०८१
Friday, April 11, 2025

कांग्रेस पदाधिकारी, पूर्व पदाधिकारी र प्रदेश सभापतिहरूकाे बैठक बस्दै

काठमाडौं - नेपाली कांग्रेसको पदाधिकारी, पूर्व पदाधिकारी र प्रदेश सभापतिहरूकाे बैठक बस्दैछ ।

 पार्टी प्रतिपक्षमा पुगेपछि संसदमा खेल्नु पर्ने भुमिकाको विषयमा छलफल गर्न सभापति शेरबहादुर देउवाले बैठक बोलाएका हुन् ।

बैठक दिउँसो ३ बजे देउवा निवास, बुढानिलकण्ठमा बस्नेछ।