संसद्मा सिके राउतले भने- दलहरूको घण्टौँ कुराभन्दा एलिना चौहानको गीत गाए संक्षिप्त हुन्थ्यो

काठमाडौँ- जनमत पार्टीका अध्यक्ष तथा सांसद सिके राउतले दलहरूको कुराभन्दा गायिका एलिना चौहानको गीत संक्षिप्त हुने बताएका छन् । बुधबारको संसद् बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने कि नदिने भन्ने छलफलमा बोल्दै राउतले यस्तो बताएका हुन् ।
'हामीले सबै दलको कुरा सुन्यौँ । त्यो सुन्दा, घण्टौँसम्म सुन्दा लाग्थ्यो त्योभन्दा त एलिना चौहान गीत गाइदिँदा संक्षिप्त हुन्थ्यो जस्तो लाग्थ्यो । लामो फेरिहस्त दिनै पर्ने थिएन' राउतले भने ।

भ्रष्टाचार अन्त्यका लागि सुशासन अपरिहार्य : शेखर कोइराला

भूमि विधेयक कार्यकर्ता पाल्नेगरी आयोः राप्रपा सांसद कार्की

भूमि विधेयक फिर्ता लिन सरकारलाई माओवादीको आग्रह

अध्यादेशमा शासन चलाउने ठाउँमा नपुर्याउन संवैधानिक परिषद्सम्बन्धी विधेयक चाँड…

छिमेकी चीन नेपालको विश्वासिलो र भरपर्दो मित्र हो : परराष्ट्र सचिव राई

जनताको आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध छ : मन्त्री यादव

सरकारभन्दा व्यवस्थाको रक्षा माओवादीको प्राथमिकता : वर्षमान पुन

प्रतिक्रिया