काँग्रेसले माग्यो 'सहकारी ठग' गृहमन्त्रीको राजीनामा
काठमाडौँ - नेपाली कांग्रेसले सहकारी ठगीमा संलग्न रहेका गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेका छन् । प्रतिनिधिसभाको शून्य समयमा आज बोल्दै नेपाली काँग्रेसका अजय चौरासियाले गृहमन्त्री लामिछानेको राजीनामा माग गरेका हुन् ।
उनले भने, 'सडकमा सहकारी पीडित, सरकारमा सहकारी ठगी गर्ने गृहमन्त्री म तुरुन्त सभामुखमार्फत लामिछानेको राजीनामा माग गर्दछु ।' लामिछानेलाई सहकारी ठगीको आरोप लागेको छ ।

लेखा समितिमा महालेखाको प्रतिवेदनमाथि छलफल हुने

कांग्रेसको महाधिवेशन २०८३ साल मङ्सिरको आसपासमा हुन्छः नेता सिटौला

सभापति देउवाद्वारा गण्डकी प्रदेशका पूर्वप्रमुख गुरुङको निधनप्रति दुःख व्यक्त

प्रदेश प्रमुख गुरुङको निधनप्रति राष्ट्रपतिद्वारा श्रद्धाञ्जली

लुम्बिनी नेपालको मात्र नभई सम्पूर्ण मानवजातिका लागि शान्तिको प्रतिक : उपप्रधानम…

कुलिङ पिरियडमा एमालेले अन्ततः म्याउ गर्यो : प्रचण्ड

आवश्यकताअनुसार संविधान संशोधन हुन्छः सभापति देउवा

प्रतिक्रिया