सभामुखले बोलाएको छलफल सकियो

काठमाडौँ : सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको छलफल सकिएको छ । शुक्रबार सभामुख र संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखहरू तथा पूर्वप्रधानमन्त्रीबीचको छलफल सकिएको हो ।
छलफलमा नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्रीहरू माधव कुमार नेपाल, डा.बाबुराम भट्टराई, जसपा अध्यक्ष उपेन्द्र यादव, राप्रपाबाट दिपक बोहोरा, नेमकिपाबाट प्रेम सुवाल सहभागी थिए । त्यस्तै पूर्वप्रधानमन्त्री झलनाथ खनाल भर्चुअल रुपमा सहभागी थिए ।

‘खेलकुद क्षेत्रको विकासलाई सरकारले प्राथमिकतामा राखेको छ’

निजामती विधेयक प्रकरणः छानबिनका लागि सभामुखलाई अनुरोध

लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार बजेट आएको छः अर्थमन्त्री पौडेल

‘विद्यालय शिक्षा विधेयक शीघ्र आउँछ’

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको अर्को सूचना जारी नभएसम्मका लागि बैठ…

बिधेयकका अवस्थाका बारेमा बुझ्न संसदीय समितिका सभापतिसँग सभामुखले छलफल गर्दै

सुनवाइ र राज्यव्यवस्था सहित ४ समितिको बैठक बस्दैँ

प्रतिक्रिया