सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ - नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा पाँच सय रूपैयाँले घटेको हो ।
आज छापावाल सुन तोलामा १ लाख २४ हजार ५०० मा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन १ लाख २३ हजार ९०० मा कारोबार भइरहेको छ ।
आइतबार छापावाल सुन १ लाख २५ लाखमा कारोबार भएको थियो भने तेजाबी सुन १ लाख २४ हजार ४०० मा कारोबार भएको थियो ।
यस्तै चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज १ हजार ५२० मा कारोबार भइरहेको छ । आइतबार चाँदी १ लाख ५३० मा कारोबार भइरहेको थियो ।

नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन (नेफा) ले ३१ औं कार्गो दिवस मनाउँदै

आइक्यानबाट सिल्भर अवार्ड प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ

दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माण सुरू

सामाजिक सुरक्षा कोषले बाँड्यो करिब तीन अर्ब ब्याज

आज कति छ विदेशी मुद्राको विनिमय दर ?

आन्तरिक राजस्व कार्यालय भैरहवाद्वारा १३ अर्ब राजस्व सङ्कलन

लाभांश वितरणसम्बन्धी मार्गदर्शन २०८२ जारी

प्रतिक्रिया