कर्णाली पुलबाट आजदेखि एकतर्फी रुपमा सवारीसाधनहरु चल्न थाले

काठमाडौँ -कैलालीको लम्की नगरपालिकाको चिसापानीस्थित कर्णाली पुलबाट आजदेखि एकतर्फी रुपमा सवारीसाधनहरू चल्न थालेको छ ।
नेपाली प्रहरीले दिएको जानकारी अनुसार पुलको कंक्रिट मर्मत कार्यपश्चात एकतर्फी सवारी साधन चल्न थालेका हुन् ।
गत फागुन २८ गते ट्रकमा लागेको आगलागीबाट पुलको बायाँतर्फको केबलहरू तथा स्ल्यावमा क्षति पुगेको थियो । सोही कारण चैत ३ गतेसम्म उक्त पुलबाट पूर्णरुपमा सवारीसाधन बन्द भएको थियो ।
विश्व पौडेललाई गभर्नर बन्ने बाटो खुल्ला

नयाँ पाटी हत्यामा संलग्न पाँच जना पक्राउ

सुनसहित विमानस्थलबाट एक जना पक्राउ

गण्डकी प्रदेशमा भूकम्पको धक्का

जलवायु जोखिम समूहको नेतृत्वकर्ताका रुपमा नेपाल स्थापित भएको छ : डा. बनर्जी

विश्वको सबैभन्दा महंगो कफी, जुन बन्छ हात्तिको गोबरबाट

तपाईंले सही तरिकाले पानी पिउँदै हुनुहुन्छ ?

प्रतिक्रिया