सुन पक्ररणः महरालाई आजै अदालतमा उपस्थित गराइयो
काठमाडौँ- नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्ण बहादुर महरालाई आजै अदालतमा पेश गरिएको छ । सोमबार कपिलवस्तुबाट पक्राउ परेका महरालाई अदालतमा हाजिर गराउन लगिएको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता हबिन्द्र बोगटीले इकागजलाई जानकारी दिए ।
केहीबेर अघि मात्रै भैरहवा विमानस्थल हुँदै काठमाडौँ ल्याइएका महरालाई सोधपुछका लागि त्रिभुवन विमानस्थलबाट सिधै केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लगिएको थियो ।

जिपले च्यापेर बालकको मृत्यु

मकरको रोकिएका काम सुचारु हुने, कुम्भले समाजमा मानसम्मान र प्रतिष्ठा कमाउने

धनगढीमा अविरल वर्षा : दुई हजार घरमा पानी पस्यो, आठ जनाको उद्धार

दरबारमार्गमा चार तलामाथिबाट खसेर दुई मजदुरको मृत्यु

सेवाग्राही नआएपछि बिहानी सेवा बन्द

कटुवा पिस्तोल र दुई थान म्याग्जिनसहित दुई पक्राउ

लुटपाटमा संलग्न पाँच जना पक्राउ

प्रतिक्रिया