नेपालको कृषिमा निजी क्षेत्रको प्रयास (भिडियोसहित)
२ सय पाडा पाल्न सुरू, यसै वर्ष ६ सय पुर्याउने लक्ष्य

काठमाडौँ - ठूलो मात्रामा कम्पोष्ट मल, मुत्र एंव गँड्यौला मल उत्पादन गरी रासायनिक मल र विषादीको प्रयोगलाई घटाउँदै खानयोग्य तरकारी एवं फलफूल उत्पादन सुरु गरेको फ्रेसकेटीएमले रौतहटमा पाडा पाल्न सुरु गरेको छ ।
रौतहटमा रहेको कृषि फार्ममा अहिले २ सय २० पाडाहरू पाल्न सुरु गरेको फ्रेसकेटीएमले जनाएको छ । यो वर्ष ६ सय पाडा पुर्याउने लक्ष्य राखिएको छ।
रौतहट फार्ममा उत्पादित तरकारीहरू फ्रेसकेटीएमको रातोपुल, झम्सिखेल र भैंसेपाटी आउटलेटमा खरिद गर्न सकिन्छ ।
हेर्नुहोस् भिडियो
भिडियो स्रोत : फ्रेसकेटीएम

कृषि कर्ममा रमाउँदै लामिछाने
म्याग्दीमा ३५ हजार मेट्रिक टन आलु उत्पादन

फत्तेपुरमा हरियोपात कुहाएर प्राङ्गारिक मल उत्पादन
किसान सञ्जालद्वारा १२ बुँदे घोषणापत्र जारी

नवलपुरमा चैते धानको उत्पादन बढ्यो
देशभर करिब ७२ प्रतिशत धान रोपाइँ

तनहुँमा चैतेधान प्रवर्द्धन आयोजनाबाट ११७७ मेट्रिकटन उत्पादन

प्रतिक्रिया