गृहमन्त्रीका बारेमा प्रधानमन्त्रीको जवाफ झुटो हो : शेखर कोइराला

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले गृहमन्त्रीका बारेमा प्रधानमन्त्रीको जवाफ झुटो भएको बताएका छन् ।
मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीको जिज्ञासामा कोइरालाले संसदमा प्रधानमन्त्रीले गृहमन्त्रीका विषयमा झुटो बोलेको बताएका हुन् । उनले आफूमाथि प्रश्न चिह्न खडा भए पनि गृहमन्त्रीले नैतिकताका आधारमा नै राजीनामा दिनुपर्ने धारणा राखे ।
कोइरालाले छानबिन समितिको मागमा कांग्रेस अडिग रहेको समेत बताए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया