लामो इतिहास बोकेको कांग्रेसले संसदमा देखाएका प्रस्तुति आलोकाँचो : महेश बर्तौला

काठमाडौँ- नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले लामो इतिहास बोकेको कांग्रेसले संसदमा देखाएका प्रस्तुति आलोकाँचो रहेको बताएका छन् ।
मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीको जिज्ञासामा बर्तौलाले यसले संसदको मूल्यमान्यतालाई जीवन्त तुल्याउन नसक्ने जिकिर गरे । उनले संसदीय छानबिन समितिको माग राजनीतिक पूर्वाग्रह र सरकारभन्दा बाहिर रहनुको छट्पटहाटमात्रै रहेको उल्लेख गरे ।
कांग्रेसले आफ्नो प्रस्तुतिलाई सच्याउँदै सरकारलाई काम गर्न दिने वातावरण बनाउनुपर्ने उनको भनाइ छ ।
यस्तै माओवादी केन्द्रका नेता जनार्दन शर्माले गृहमन्त्रीका बारेमा प्रधानमन्त्रीले जवाफ दिइसकेको भन्दै यस विषयमा कांग्रेस सहमतिमा आउने दाबी गरे ।
प्रतिपक्षको थप कार्यक्रम नबुझीकन केही भन्न नसकिने भन्दै उनले यस घटनाले नयाँ मोड लिनसक्ने बताए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया