दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ

काठमाडौँ- प्रवर्तन निर्देशनालय (ईडी) को टोलीले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई पक्राउ गरेको छ । दिल्ली शराब नीति केसमा उनी पक्राउ परेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
केन्द्रीय वित्त मन्त्रालय, राजश्व विभाग मातहतको ईडीको टोली बिहीबार मुख्यमन्त्रीको घरमा पुगेको थियो । दुई घण्टा लामो सोधपुछपछि उनलाई पक्राउ गरिएको भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।
यसैबीच दिल्लीका मन्त्री आतिशीले केजरीवाल दिल्लीको मुख्यमन्त्री नै रहने बताएका छन् । केजरीवालले जेलबाटै सरकार चलाउने बताइएको छ । साथै केजरीवालको कानुनी टोलीले पनि सर्वोच्च अदालतमा अपिल गरिसकेको छ । एजेन्सी

सुडानी बिद्रोहीको आक्रमणमा युएईको सैन्य विमान ध्वस्त

भेनेजुएलाका राष्ट्रपति मादुरोलाई पक्राउ गर्नेलाई अमेरिकाले ५० लाख डलर दिने घ…

सिरियामा दैनिक ३७ जना सर्वसाधारणको हत्या

ट्रम्पको ५० प्रतिशत कर लगाउने आदेश ‘गम्भीर झटका’ : भारतीय निर्यातकर्ता

कपिल शर्माको क्यानडाको कफी शपमा फेरि गोली प्रहार

अमेरिकी कर युद्ध बढ्दै जाँदा भारतीय प्रधानमन्त्री कृषिमा सम्झौता गर्न अनिच्छुक
विश्वको सबैभन्दा धेरै प्लास्टिक उत्पादन चीनमा

प्रतिक्रिया