टेक जायन्ट एप्पलमाथि स्मार्टफोन बजारमा एकाधिकार प्रयोग गरेको आरोप
काठमाडौँ- अमेरिकाले स्मार्टफोन बजारमा एकाधिकार प्रयोग गरेको तथा प्रतिस्पर्धालाई मारेको आरोप लगाउँदै एप्पलविरुद्ध ऐतिहासिक मुद्दा दायर गरेको छ ।
अमेरिकी न्याय विभागले आफ्नो कानूनी कारबाहीमा कम्पनीले ग्राहक र विकासकर्ताहरूलाई 'नियन्त्रणमा राख्न' आईफोन एप स्टोरको नियन्त्रणको दुरुपयोग गरेको आरोप लगाएको बीबीसीले जनाएको छ ।
एप्पलमाथि खतराको रूपमा देखिएका एपहरूलाई रोक्न र प्रतिस्पर्धी उत्पादनहरूलाई कम आकर्षक बनाउन अवैध कदम चालेको आरोप लगाइएको छ ।
एप्पलले ती आरोपहरु अस्विकार गर्दै मुद्दाविरुद्ध लड्ने जनाएको छ ।

४८ घण्टामा राहत नपुगे गाजामा १४ हजार बालबालिकाको ज्यान जान सक्छ : राष्ट्र संघ

बङ्गलादेशमा ‘स्टारलिङ्क’ इन्टरनेट सेवा सुरु
चीनद्वारा नयाँ सञ्चार उपग्रह सफलतापूर्वक प्रक्षेपण

'जेलन्स्कीद्वारा रुसमाथि शान्ति वार्ता लम्ब्याउने आरोप'

युरोपेली संघद्वारा रुसमाथि नयाँ प्रतिबन्ध, युद्धविरामका लागि दबाव

गाजामा इजरायली आक्रमणले ९२ प्रतिशत घर ध्वस्त वा क्षतिग्रस्त
भारतमा कोभिड संक्रमित दुई बिरामीको मृत्यु

प्रतिक्रिया