माओवादीले तोक्यो १६ ठाउँमा इन्चार्ज [सूचीसहित]

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) ले बागमती प्रदेश अन्तर्गतका जिल्ला, महानगर र उपमहानगर गरी १६ वटै ठाउँमा नयाँ इन्चार्जहरू तोकेको छ ।
माओवादी केन्द्रले शुक्रबार १३ जिल्ला र काठमाडौँ र ललितपुर महानगर र हेटौंडा उपमहानगरमा नयाँ इन्चार्ज तोकेको हो ।
सूची:
१) रसुवा–कल्पना शर्मा
२) धादिङ–पुष्पविक्रम मल्ल
३) चितवन–घनश्याम दाहाल
४) मकवानपुर–बिजय गौतम
५) सिन्धुली–बुद्धिमान माझी
६) रामेछाप–श्यामकुमार श्रेष्ठ
७) दोलखा–बिशाल खड्का
८) काभ्रेपलाञ्चोक–तेजबहादुर मिजार
९) सिन्धुपाल्चोक–केशव नेपाल
१०) नुवाकोट–हिरानाथ खतिवडा
११) काठमाडौं–सूर्य सुवेदी पथिक
१२) ललितपुर–हरि दाहाल
१३) भक्तपुर–दिलिप प्रजापति
१४) काठमाडौं महानगर–मुक्तिनारायण प्रधान
१५) ललितपुर महानगर–राजकाजी महर्जन
१६) हेटौंडा उपमहानगर–प्रल्हाद लामिछाने

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया