सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

धनगढी- सुदूरपश्चिम प्रदेशमा शुक्रबार एकै दिन सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र धनगढीले शुक्रवार (आज) १४१ जनाको स्वास्थ्य परीक्षण गरेकोमा सात जनामा कोरोना संक्रमण देखा परेको जनाएको छ ।
पछिल्लो समय सुदूरपश्चिममा कोरोना संक्रमणदर बढ्न थालेको छ । स्वास्थ्य निर्देशनालय दिपायलको तथ्याङ्कका अनुसार पछिल्लो आठ दिनमा प्रदेशमा २१ जना कोरोना भाइरस संक्रमित फेला परेका छन् ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

कोरोना भाइरसविरुद्धको ४० लाख मात्रा खोप विसर्जन गरिँदै

प्रतिक्रिया