सामाजिक मित्रतामाथि ध्यान दिएर होली पर्व मनाउन अध्यक्ष ओलीको आग्रह

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक मित्रतामाथि ध्यान दिएर होली पर्व मनाउन आग्रह गरेका छन् ।
एमाले मधेश प्रदेश सम्पर्क कमिटीले शनिबार एमाले पार्टी कार्यालय च्यासलमा आयोजना गरेको होली मिलन कार्यक्रममा ओलीले अरुमाथि आघात नपुर्याइ सामाजिक मित्रतामाथि ध्यान दिएर होली पर्व मनाउन आग्रह गरेका हुन् ।
अध्यक्ष ओलीले पछिल्लो समय होली पर्वका नाममा विकृति देखिएकाले सभ्य र मर्यादित भएर होली पर्व मनाउनुपर्ने धारणा राखे । अरूको स्वतन्त्रतामाथि खलल नपर्ने गरी आफ्नो स्वतन्त्रता प्रयोग गर्नुपर्ने उनले बताए ।
ओलीले नेपालका चाडपर्वहरू समाजको विकाससँग जोडिएकाले यसमा देखिएको विकृतिलाई हटाउनुपर्ने जिकिर गरे ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया