ताइवानले घोषणा गर्यो टिकटकलाई राष्ट्रिय सुरक्षा खतरा

काठमाडौँ- ताइवानले सामाजिक सञ्जाल प्लेटफर्म 'टिकटक' लाई राष्ट्रिय सुरक्षा खतरा घोषणा गरेको छ ।
ताइवानको मिनिस्टर फर डिजिटल अफेयर्स औड्रे टाङले चिनियाँ कम्पनीअन्तर्गतको टिकटक राष्ट्रिय सुरक्षा खतरा भएको बताएका एएनआईले जनाएको छ ।
टाङले टिकटकको विदेशी विरोधीहरुसँगकै सम्बन्ध अमेरिकी परिप्रेक्ष्यमा पङ्क्तिबद्ध भएका कारण टिकटक ताइवानको राष्ट्रिय सुरक्षाको लागि सम्भावित जोखिम भएको दावी गरिन् ।
उनले टिकटक ताइवानका लागि खतरनाक उत्पादन भएको बताउँदै यसले राष्ट्रिय सूचना तथा संचार सुरक्षाका लागि चुनौतीपूर्ण रहेको जनाइन् ।

४८ घण्टामा राहत नपुगे गाजामा १४ हजार बालबालिकाको ज्यान जान सक्छ : राष्ट्र संघ

बङ्गलादेशमा ‘स्टारलिङ्क’ इन्टरनेट सेवा सुरु
चीनद्वारा नयाँ सञ्चार उपग्रह सफलतापूर्वक प्रक्षेपण

'जेलन्स्कीद्वारा रुसमाथि शान्ति वार्ता लम्ब्याउने आरोप'

युरोपेली संघद्वारा रुसमाथि नयाँ प्रतिबन्ध, युद्धविरामका लागि दबाव

गाजामा इजरायली आक्रमणले ९२ प्रतिशत घर ध्वस्त वा क्षतिग्रस्त
भारतमा कोभिड संक्रमित दुई बिरामीको मृत्यु

प्रतिक्रिया