आइतबार ११ साउन, २०८२
Sunday, July 27, 2025

जनमतले इलाममा उठायो थाम्सुहाङलाई

काठमाडौँ- जनमत पार्टीले उपनिर्वाचनका लागि उम्मेदवार तय गरेको छ । 

जसअनुसार इलाम-२ को उपनिर्वाचनका लागि प्रेमदीप थाम्सुहाङलाई उम्मेदवार बनाएको हो ।

जनमत पार्टीका अध्यक्ष सिके राउतका अनुसार बझाङका बारेमा निर्णय लिन भने बाँकी रहेको छ ।