अनेरास्ववियुकी केन्द्रीय सदस्य रक्षा बम मोबाइल चोरी गरेको आरोपमा पक्राउ

काठमाडौँ- नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)की केन्द्रीय सदस्य राजमती बम (रक्षा) पक्राउ परेकी छन् ।
बुधबार चोरी मुद्दामा उनलाई प्रहरीले पक्राउ गरेको हो । रस्मीला धामीले रक्षामाथि मोबाइल चोरी गरेको आरोप लगाएको उजुरी दिएपछि उनी पक्राउ परेकी हुन् ।
काठमाडौं प्रहरीका एसपी नवराज अधिकारीले उनी पक्राउ परेको जानकारी दिए । उनले इकागजसँग भने,' महाराजगञ्ज प्रहरी वृतले उनलाई नियन्त्रणमा लिएको हो । म्याद थपका लागि उनलाई लगिएको छ ।'

नयाँ वर्षको शुभकामना दिँदै शेखरले भने- कांग्रेसको महाधिवेशनलाई टार्न खोज्ने …

तीनकुने घटनाको मास्टरमाइन्ड पूर्वराजा ज्ञानेन्द्रलाई सरकारले कारबाही गर्छ : ईश्व…

बिपी कोइराला अस्पतालको सेवा विस्तारमा सहयोग गर्ने सभापति देउवाको प्रतिबद्धता

ओली सरकार बदनाम भइरहेको विषयमा देउवा 'कन्भिन्स'

माओवादीका नेताहरू चीन भ्रमणमा

रवि लामिछाने प्रकरण : रास्वपाले गरायो मानव अधिकार आयोगको ध्यानाकर्षण
रास्वपाको सचिवालय बैठक बस्दै

प्रतिक्रिया