बिहीबार ०१ साउन, २०८२
Thursday, July 17, 2025

मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौँ- मन्त्रिपरिषद बैठक सुरु भएको छ ।

बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।