काठमाडौँ महानगरले भन्यो : निजी विद्यालयले एक महिनामा नेपालीपन झल्कने नाम राख्नू

काठमाडौँ- निजी विद्यालयलाई काठमाडौँ महानगरले एक महिनाभित्र नाम परिवर्तन गर्न निर्देशन दिएको छ ।
महानगरभित्र सञ्चालित नेपालीपन झल्कने नाम नभएका निजी विद्यालयलाई एक महिनाभित्रमा नाम परिवर्तन गरी महानगरपालिकाको वेबसाइटमा अपलोड गरिदिन महानगरले आग्रह गरेको छ ।
विद्यालय व्यवस्थापन समितिको निर्णयसहित महानगरको शिक्षा विभागमा निवेदन पेस गर्न महानगरका शिक्षा विभाग प्रमुख सरस्वती पोख्रेलले बताएकी छन् ।
शिक्षा नियमावली, २०५९ को नियम १५४ (१) तथा काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली २०७४ को नियम ७० मा व्यवस्था भए बमोजिम नेपालीपन नाम झल्कने हुनुपर्ने उल्लेख छ ।

शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी चलाउन बन्द

रसुवाका बाढीमा बेपत्ता प्रहरी जवानको कुशको शब बनाएर दाहसंस्कार

सफलताको कथा : जसले दु:खमा चुनौती खोजे, अभावमा सम्भावना

सफलताको कथा : जसले दु:खमा चुनौती खोजे, अभावमा सम्भावना

तातोपानी सडक नखुल्दा सरकारसँग आक्रोशित छन् व्यवसायी, नाका नखुले दसैँ-तिहार म…

पाँच किसिमका मान्छेले खानु हुन्न सजिवन

राशिफलमा यस्तो छ तपाईंको भाग्य

प्रतिक्रिया