गण्डकीका नवनियुक्त मुख्यमन्त्री पोखरेलको शपथ साढे ७ बजे

काठमाडौँ : गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आजै पद तथा गोपनियताको शपथ लिने भएका छन् । बेलूकी साँढे सात बजे मुख्यमन्त्री पोखरेलले शपथ लिने भएका हुन् ।
प्रदेश प्रमुखको कार्यालयका अनुसार साँझ ७ः३० बजे शपथको कार्यक्रम गर्ने गरी तयारी थालिएको हो । प्रदेश प्रमुख सीताकुमारी पौडेलले मुख्यमन्त्री पोखरेलसहित तीन मन्त्रीलाई शपथ खुवाउने बताइएको छ ।

रिडी–तम्घास सडक कालोपत्र गरिँदै

डाडागाउँमा ‘एक घर, एक धारा’
च्याङग्राका भुवाको बजार सुनिश्चित

बागलुङकोे बुर्तिबाङ र कुश्मिसेरामा फोहर व्यवस्थापनमा समस्या

स्याङ्जाका किसानले बेचे ९० लाखको धानको बीउ

मध्यपहाडी लोकमार्गको मोदीखोलामा पुल निर्माण सुरु

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

प्रतिक्रिया