गण्डकीका मुख्यमन्त्री र मन्त्रीले लिए शपथ
पोखरा : गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र मन्त्रीहरुले शपथ लिएका छन् । शनिबार मुख्यमन्त्रीमा नियुक्त भएका नवनियुक्त मुख्यमन्त्री पोखरेलले पाँच सदस्यीय मन्त्रिपरिषद समेत विस्तार गर्दै बेलूकी प्रदेश प्रमुख सीतादेवी पौडेलबाट शपथ लिएका हुन् ।
नवनियुक्त मन्त्रीहरुमा कांग्रेसका कुमार खड्का, माओवादीका मधु अधिकारी, जनता समाजवादी पार्टीका हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङ (दिपक मनाङे) छन् । मुख्यमन्त्री पोखरेलसहित पाँचै जनाले एकसाथ शपथ लिएका हुन् ।

रिडी–तम्घास सडक कालोपत्र गरिँदै

डाडागाउँमा ‘एक घर, एक धारा’
च्याङग्राका भुवाको बजार सुनिश्चित

बागलुङकोे बुर्तिबाङ र कुश्मिसेरामा फोहर व्यवस्थापनमा समस्या

स्याङ्जाका किसानले बेचे ९० लाखको धानको बीउ

मध्यपहाडी लोकमार्गको मोदीखोलामा पुल निर्माण सुरु

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

प्रतिक्रिया