मार्सेलीमाथि पिएसजीको सहज जित

काठमाडौँ- फ्रेन्च लिग वान अन्तर्गत पिएसजीले मार्सेलीमाथि सहज जित हासिल गरेको छ । गएराति भएको खेलमा पिएसजी २-० ले विजयी भएको हो ।
पिएसजीको जितमा भितिन्हा र गोन्कालो रामोसले एक एक गोल गरेका थिए ।
त्यसैगरी यस खेलमा पिएसजीका लुकास बेराल्डोले खेलको ४०औँ मिनेटमा रातो कार्ड पाएपछि पिएसजी १० खेलाडीमा सिमित भएको थियो ।
यो जितपछि पिएसजीको फ्रेन्च लिग वानमा २७ खेलमा ६२ अंक भएको छ र लिगमा शिर्ष स्थानमा रहेको छ । दोस्रो स्थानमा रहेको ब्रेस्टभन्दा पिएसजी १२ स्पष्ट अंकले अगाडी रहेको छ । त्यसैगरि मार्सेलीको २७ खेलमा ३९ अंक रहेको छ ।

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

प्रतिक्रिया