ला लिगाः बार्सिलोनामाथि रियल मड्रिडको दूरी फराकिलो बन्दै

काठमाडौँ- स्पेनिस ला लिगाअन्तर्गत शीर्ष स्थानको रियल मड्रिडले दोस्रो स्थानको बार्सिलोनामाथिको अंक दूरी बढाउँदै लगेको छ ।
आइतबार राति सम्पन्न खेलमा एथलेटिको बिलबाओलाई २-० गोलअन्तरले पराजित गर्दै रियल मड्रिडले बार्सिलोनासँगको दूरी ८ अंकमा पुर्याएको छ ।
३० खेलबाट रियल मड्रिडले ७५ अंक हात पार्दा समान खेल खेलेको बार्सिलोनाको ६७ अंक छ । यससँगै रियल मड्रिड उपाधि नजिक समेत पुग्दै गएको छ ।
आइतबार रातिको खेलमा रियल मड्रिडलाई जित दिलाउन दुवै गोल रोड्रिगोले गरे ।

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

प्रतिक्रिया