बिहीबार २८ चैत, २०८१
Thursday, April 10, 2025

पुरानो बानेश्वर सडक बन्द

तस्बिर : शुरज थपलिया/इकागज

काठमाडौँ- पुरानो बानेश्वर सडकखण्ड बन्द भएको छ । आज उक्त सडकमा कालोपत्रे गर्न लागेकाले बन्द भएको हो ।

पूरानो बानेश्वर चोकदेखि फ्रन्ट लाइन हस्पिटलसम्म बाटो कालोपत्रे गर्न लागिएको छ ।

कालोपत्रे गरिसकेपछि सडक सुचारू हुनेछ ।