सिरहामा एसइई परीक्षामा चिट चोराउने शिक्षकसहित तीन जना पक्राउ

काठमाडौँ- एसइई परीक्षामा गोपनीयता भंग गर्ने तीन जनालाई सिरहा प्रहरीले पक्राउ गरेको छ । मंगलबार सिरहाको बरियारपट्टी गाउँपालिका ३ का जमावी बरियारपट्टी विद्यालयका ३१ वर्षीय लालबाबु यादवले मोबाइलबाट प्रश्नपत्र आउट गरेकाले उनलाई प्रहरीले पक्राउ गरेको हो ।
त्यसैगरी, बरियारपट्टी गाउँपालिका ५ का २० वर्षीय सन्तोष कुमार राम र २१ वर्षीय रमेश कुमार यादवलाई समेत प्रहरीले पक्राउ गरेको छ । उनीहरूले परीक्षा केन्द्र बाहिरबाट मोबाइलमा प्रश्नपत्र भंग गरेको अवस्थामा उनीहरूलाई प्रहरीले मोबाइल सहित पक्राउ गरिएको जनाएको छ ।

एमएडब्लू इन्टरप्राइजेज र काठमाडौं महानगरबीच सीप विकास प्रवर्द्धन गर्न सीप मेला …

रातमा खानै नहुने यी हुन तीन खानेकुरा

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

निन्द्रा नलागे के खाने ?
अमेरिकामा एकै परिवारका चार नेपाली मृत फेला

मुन्दुम अन्तर्राष्ट्रिय कला संग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट

जबरजस्ती करणीको अभियोगमा दैलेखमा एक पक्राउ

प्रतिक्रिया