चार खेलपछि मैदानमा फर्किएका मेस्सीले गरे गोल

काठमाडौँ- चार खेलपछि मैदानमा फर्किएका लियोनल मेस्सीले अमेरिकी क्लब इन्टर मियामीका लागि गोल गरेका छन् ।
मेजर सकर लिगअन्तर्गत आइतबार बिहान कोलोराडो र्यापिड्सविरुद्ध २-२ गोलको बराबरी खेल्दा मेस्सीले मियामीका लागि एक गोल गरे । मियामीका लागि थप एक गोल लियोनार्दो अफोन्सोले गरे ।
कोलोराडोको लागि राफाएल नाभारो तथा कोल बासेटले एक-एक गोल गरे ।
ह्यामस्ट्रिङको समस्याका कारण मेस्सीले मियामीले खेलेका चार खेल गुमाउन पुगेका थिए ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया