स्वास्थ्यमन्त्री यादवद्वारा भरतपुर अस्पतालको अनुगमन

काठमाडौँ- उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले चितवनस्थित भरतपुर अस्पतालको अनुगमन गरेका छन् ।
आइतबार अस्पताल पुगेर यादवले अस्पतालको आकस्मिक कक्ष, ओपिडी कक्ष, फार्मेसीलगायत विभिन्न कक्षको अनुगमन गर्नुका साथै भर्ना भएका बिरामीको अवस्थाबारे जानकारी लिएका हुन् । सो क्रममा मन्त्री यादवले अस्पतालको स्तरोन्नतिका लागि आवश्यक भौतिक संरचना तथा स्वास्थ्य उपकरणको अवस्थाबारे जानकारी लिए । उनले अस्पताल प्रशासनले राखेका समस्या समाधान गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
त्यस्तै उनले जनताले चाहेअनुसार काम गर्न नसके पनि स्वास्थ्य क्षेत्रमा सरकारको तत्परताले सेवा प्रवाह कम नभएको दाबी गरे ।

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

युरिक एसिडका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?

प्रतिक्रिया