सुदूरपश्चिम सरकारविरुद्धको मुद्दामा सर्वोच्चले बोलायो दुवै पक्ष

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्रिपरिषद् पुनर्गठनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले दुवै पक्षलाई बोलाएको छ । न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासले आइतबार उक्त मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
सर्वोच्चले एक आदेश जारी गर्दै दुवै पक्षलाई असार गते ६ मा बोलाएको छ । अभिवक्ता अपेक्षा निरौला र विद्यार्थी कमलसिंह राना सुदूरपश्चिमको मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए ।
हेर्नुस् आदेश :

बाम्का बजार आगलागी : राहत वितरण गर्न बुढीगङ्गानगर प्रमुख बानियाँको संयोजकत्वम…

बजेट अभावले पुल निर्माणको काम प्रभावित

बाजुरा आगलागीः ३५ पसलमा आठ करोड बढीको क्षति

बाम्का बजार आगलागी घटना : पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग

डेरी सञ्चालन गरी समुदायको धारणा बदल्न सफल ललित
सुदूरपश्चिममा कोभिड परीक्षण गर्ने किट अभाव

कैलालीमा पाँच सय ४९ नयाँ उद्योग थपिए

प्रतिक्रिया