कर्णालीका मुख्यमन्त्रीले लिए शपथ

काठमाडौँ - कर्णालीका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
बुधबार प्रदेश प्रमुख तिलक परियारले कँडेललाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।
एमाले नेता कँडेल नेकपा माओवादी, एकीकृत समाजवादीको समर्थनमा मंगलबार नियुक्त भएका हुन् ।

कर्णालीका स्थानीय तहलाई बजेट कार्यान्वयन गर्न निर्देशन

अज्ञात रोगबाट चरीगाउँका पशुचौपाया मरे

कर्णालीमा ९६ प्रतिशत धान रोपाइँ

छायाँक्षेत्र (छायाँनाथ) धामको तीर्थयात्रा सुरू

प्रदेश सरकारले पैतृक सम्पत्तिमा कर बढायो

अज्ञात रोग फैलिँदा चङ्खेलीमा ३० भन्दा बढी पशुवस्तु मरे

कर्णालीमा १६ हजार घरको विपद् बिमा

प्रतिक्रिया