तीन महिनाभित्रै ३ जना अभिकर्ताहरू एमडिआरटी बन्न सफल

काठमाडौँ- नेशनल लाईफ इन्स्योरेन्सबाट तीन महिनाभित्रै तीन जना अभिकर्ताहरू एमडिआरटी– २०२५ बन्न सफल भएका छन् ।
कम्पनीको विभिन्न शाखामा आबद्ध रही कार्य गर्ने अभिकर्ताहरू शशीकला तामाङ, नेत्रबहादुर राउत र बिमल न्यौपानेले तीन महिनाभित्रै अभिकर्ताहरूको सर्वोच्च संस्था मिलियन डलर राउण्ड टेबल २०२५ मा छनौट हुन सफल भएका हुन् ।
एमडिआरटी– २०२५ को लक्ष्य पूरा गर्न सफल अभिकर्ताहरूलाई कम्पनीले बधाई तथा शुभकामना व्यक्त गरेको छ । एमडिआरटी– २०२५ को लक्ष्य पूरा गर्ने अभिकर्ताहरूले आगामी ९ महिनाभित्र सिओटी (कोर्ट अफ द टेबल) र टिओटी (टप अफ द टेबल) को लक्ष्य समेत पूरा गर्ने गरी बीमा व्यवसायलाई अगाडि बढाउने धारणा व्यक्त गरेका थिए ।
एमडिआरटीमा तोकिएको प्रिमियमको ३ गुणा प्रिमियममा सिओटी र ६ गुणा प्रिमियममा टिओटी छनौट हुने प्रावधान रहेको छ ।

डीएस ग्रुपको क्याच मसला अब नेपाली बजारमा, स्थानीय भान्सामा विश्वसनीय स्वादको प्…

बाल स्वास्थ्यका लागि साझेदारी गर्दै पठाओ नेपालको आर्थिक सहयोग

बोश नेपालले ल्यायो डिजिटल लोयल्टी कार्यक्रम ‘हाम्रो बोश’, मेकानिकलाई फाइदै फा…

दराजद्वारा ७.७, 'ह्वाट द फ्ल्याश' सेलको घोषणा

एनसेलले अब ९७१ रेन्जको मोबाइल नम्बरहरू उपलब्ध गराउने

बोटले ‘निर्भाना’ सिरिजको साथ नेपालमा प्रिमियम अडियो अनुभव ल्याउँदै

एलजी नेपालले सुरु गर्यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

प्रतिक्रिया