अस्ट्रेलियाको सिड्नीमा सपिङ मलमा आक्रमण, पाँच जनाको मृत्यु

काठमाडौँ- अस्ट्रेलियाको सिड्नीस्थित सपिङ मलमा चक्कु आक्रमणमा पाँच जनाको मृत्यु भएको छ ।
सिड्नीको वेस्टफिल्ड सपिङ सेन्टरमा एक आक्रमणकारीले चक्कु प्रहार गरेको मिडिया रिपोर्टमा बताइएको छ । प्रहरीले आक्रमण गर्नेलाई गोली हानेको छ ।
आक्रमणमा घाइते भएका एक बालकसहित आठ जनालाई अस्पताल लागिएको सिएनएनले उल्लेख गरेको छ ।
अहिलेसम्म आक्रमणको कारणबारे अहिलेसम्म थाहा हुन नसकेको बताइएको छ । एजेन्सी

बङ्गलादेशमा ‘स्टारलिङ्क’ इन्टरनेट सेवा सुरु
चीनद्वारा नयाँ सञ्चार उपग्रह सफलतापूर्वक प्रक्षेपण

'जेलन्स्कीद्वारा रुसमाथि शान्ति वार्ता लम्ब्याउने आरोप'

युरोपेली संघद्वारा रुसमाथि नयाँ प्रतिबन्ध, युद्धविरामका लागि दबाव

गाजामा इजरायली आक्रमणले ९२ प्रतिशत घर ध्वस्त वा क्षतिग्रस्त
भारतमा कोभिड संक्रमित दुई बिरामीको मृत्यु

पोल्याण्डको राष्ट्रपति निर्वाचन दोस्रो चरणमा प्रवेश

प्रतिक्रिया