इंग्ल्यान्डविरुद्ध फुटबल खेल्ने प्रारम्भिक नेपाली टिम घोषणा

काठमाडौँ- इंग्ल्यान्ड 'सी' विरुद्ध मैत्रीपूर्ण फुटबल खेल्ने प्रारम्भिक नेपाली फुटबल टिम घोषणा भएको छ ।
नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले आइतबार २८ सदस्यीय प्रारम्भिक टिम घोषणा गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको हो ।
इंग्ल्यान्डले मे महिनामा इंग्ल्यान्ड 'सी' र नेपालबीचको मैत्रीपूर्ण फुटबल खेल आयोजना गर्दैछ ।
नेपाली टिमः
गोलकिपरः अभिषेक बराल, विशाल सुनार, किरण चेम्जोङ, सन्तोष महत
डिफेन्डरः अभिषेक लिम्बु, अनन्त तामाङ, विमल पाण्डे, विशाल बस्नेत, छिरिङ लामा, रोहित चन्द, सनिश श्रेष्ठ, सौभाग्य राई, अजय चौधरी, योगेश गुरुङ
मिडफिल्डरः भरत खवास, लाकेन लिम्बु, मणिकुमार लामा, मनिष डाँगी, उत्सव राई, फत्तेमान घले, रोहन कार्की
फरवार्डः अन्जन विष्ट, दिनेश हेन्जन, जिलेस्पी जंग कार्की, हिशब थपलिया, समिर तामाङ, सञ्जीव विष्ट, राजेश परियार

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

प्रतिक्रिया