नेप्से परिसूचक १६ दशमलव ८३ अंकले घट्यो

काठमाडौँ - नेप्से परिसूचक १६ दशमलव ८३ अंकले घटेर २००६ दशमलव ५२ मा आएर रोकिएको छ ।
आज ३१४ कम्पनीको ७२ लाख २३ हजार ७७३ सेयर खरिदबिक्री हुँदा २ अर्ब ७९ करोड ७५ लाख ७७ हजार ४२३ रुपैयाँ ६८ पैसा कारोबार भएको छ । आज सबैभन्दा बढी नगादी ग्रुप पा.लिको सेयर कारोबार भएको छ । नगादीको १७ करोड ७३ लाख ६८ हजार २९५ रुपैयाँ २० पैसा कारोबार भएको छ ।
आज सबैभन्दा सेयर बढ्ने कम्पनीहरूमा माछापुच्छ्रे डिवेन्चर ७.९ प्रतिशत, मेन्छियाम हाइड्रोपावर लिमिटेड ६.१०, प्रभु स्मार्ट फन्डको ५.७५, मञ्जुश्री लघुवित्त वित्तीय संस्था ५.५३ र दिव्यश्वरी हाइड्रो पावरको ३.६८ प्रतिशत सेयर बढेको छ ।
आज सबैभन्दा सेयर घट्नेमा गुँरास लघुवित्त वित्तीय संस्थाको १०, डोल्टी पावर कम्पनीको १०, खानीखोला हाइड्रो पावर कमपनीको ७.४३, निफ्रा उर्जा रिनपत्रको ७.११ र मन्डु हाइड्रो पावर लिमिटेडको ६.०१ रहेका छन् ।

सन नेपालले २७ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

सामान्य अंकले घटयो सेयर, कारोबार भने बढयो

पियोर इनर्जीको भोलिदेखि आइपीओ खुल्ने

पियोर इनर्जीको चैत २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ खुला हुँदै

विन नेपाल लघुवित्तको आजदेखि खुल्यो एफपीओ

पियोर इनर्जी चैत २८ गतेदेखि आइपीओ बिक्री गर्दै

विन नेपाल लघुवित्तले चैत २१ गतेदेखि एफपीओ बिक्री गर्ने

प्रतिक्रिया