शनिबार २१ असार, २०८२
Saturday, July 05, 2025

सेतो मछिन्द्रनाथको रथ असनबाट हनुमान ढोका लगियो [फोटोफिचर]

तस्बिरहरू : अनुज बज्राचार्य/इकागज

काठमाडौँ- काठमाडौँ सेतो मच्छिन्द्रनाथको रथयात्राको क्रममा बुधबार रथलाई हनुमान ढोका बाहिर रहेको कालभैरव अगाडि पुर्याइएको छ । असनमा रहेको रथलाई बुधबार साँझमा असनबाट तानेर लगि हनुमानढोका कालभैरव अगाडि राखिएको हो ।

वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथ जात्राको दोश्रो दिन रथलाई तानेर हनुमानढोका पुर्याइन्छ ।