सफा हुँदै काठमाडौंका खोला र सडक (फोटो/भिडियो)

काठमाडौँ - काठमाडौँ महानगरपालिकाले स्वर्णिम योजना अन्तर्गत खोलानाला सफा गरिरहेको छ । महानगरले तीव्रताका साथ खोलानालाको सफाइ अन्तर्गत धोबीखोला करिडोरको सफाइ गरिरहेको छ ।
दैनिक ५५ जना सफाइ कर्मचारीले धोबीखोलाको सफाइ गरिरहेका छन् । नगरसभाबाट पारित स्वर्णिम योजना २०८०/०८१ अन्तर्गत खोलाको सफाइको कामलाई निरन्तरता दिएको छ । महानगरले खोलामा फोहोर जम्मा हुन नदिने र उम्रेका झार फाल्ने गरेका छन् ।
हालसम्म महानगरले ८ वटा खोलाको सफाइ गरिसकेको छ । विष्णुमती, टुकुचा र बल्खु लगायत अन्य खोलाको पनि सफाइ गरिरहेको छ ।
यस्तै महानगरले दैनिक सडक किनारका फोहोर सफा गर्ने कामलाई पनि तीव्रता दिएको छ ।
हेर्नुहोस् भिडियो

गोरखा भूकम्पको केन्द्र बारपाकमा फोटो प्रदर्शनी

फास्ट ट्रयाकको टनेल मार्ग यसरी बन्दैछ ( फोटोफिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार (फोटो फिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार

नारायणहिटी संग्रहालय खाली गर भन्दै राजावादीले गरे प्रदर्शन( फोटो फिचर )

आहा ! सैलुङ डाँडाबाट देखिएका हिमश्रृंखलाहरू ( फोटो फिचर)

छहरेधन्सारको लोपोन्मुख पानीघट्ट, बाध्यताले नभइँ रहरले पुग्छन् स्थानीय

प्रतिक्रिया