फाकफोकथुमको ३ वडा गणना : थेगिमलाई आफ्नै वडामा कम मत, तेस्रो स्थानका लागि घण्टी प्रतिष्पर्धामा

इलाम- फाकफोकथुम गाउँपालिका वडा नम्बर १ र २ को गणना सम्पन्न भएको छ । प्राप्त नतिजाअनुसार यहाँ कांग्रेसले लिड गरिरहेको छ । कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले १ हजार ६५८ मत प्राप्त गरेका छन् ।
दोस्रो स्थानमा नेकपा एमाले रहेको छ । एमालेका उम्मेदवार सुहाङ नेम्वाङले १ हजार ६३० मत प्राप्त गरेका छन् । यहाँ मतान्तर २८ को छ ।
तेस्रो स्थानमा स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिम रहेका छन् । थेगिमको आफ्नै वडा नम्बर ३ हो । यहाँ १ हजार ३१४ मत खस्दा उनले ११७ मत मात्र प्राप्त गरेका छन् । तीन वडामा उनले ४३० मत प्राप्त गरेका छन् ।
चौथोमा रास्वपा उम्मेदवार मिलन लिम्बू छन् । उनले ३०८ मत पाएका छन् ।
हालसम्म ४४ मत बदर भएको छ । हालसम्म ४ हजार १५० मत गणना भएको छ ।

लेखा समितिमा महालेखाको प्रतिवेदनमाथि छलफल हुने

कांग्रेसको महाधिवेशन २०८३ साल मङ्सिरको आसपासमा हुन्छः नेता सिटौला

सभापति देउवाद्वारा गण्डकी प्रदेशका पूर्वप्रमुख गुरुङको निधनप्रति दुःख व्यक्त

प्रदेश प्रमुख गुरुङको निधनप्रति राष्ट्रपतिद्वारा श्रद्धाञ्जली

लुम्बिनी नेपालको मात्र नभई सम्पूर्ण मानवजातिका लागि शान्तिको प्रतिक : उपप्रधानम…

कुलिङ पिरियडमा एमालेले अन्ततः म्याउ गर्यो : प्रचण्ड

आवश्यकताअनुसार संविधान संशोधन हुन्छः सभापति देउवा

प्रतिक्रिया