बझाङको पछिल्लो मत अपडेट : कांग्रेसका सिंहले ७८४० मत पाउँदा एमालेका भण्डारीले कति पाए ?
काठमाडौँ- प्रदेश सभाको बझाङ–१ (क) को मतगणनामा नेकपा एमालेलाई पछि पार्दै नेपाली कांग्रेसले अग्रता लिएको छ । सुरुवाती मत गणनामा नेकपा एमालेले दोब्बर मतसहित अग्रता बनाएकोमा सोमबार बिहानदेखि कांग्रेसले अग्रता लिएको हो
कांग्रेसका अभिषेक सिंहले ७८४० मत पाउँदा एमालेका दमनबहादुर भण्डारीले ७५५७ मतसहित पाएका छन् ।
त्यस्तै नेकपा माओवादी केन्द्रका जनक बुढाले २९३५ मत पाएका छन् । एकीकृत समाजवादीका दिलबहादुर सिंहले २१५१ मत पाएका छन् । हाल मत गणना जारी छ ।

लेखा समितिमा महालेखाको प्रतिवेदनमाथि छलफल हुने

कांग्रेसको महाधिवेशन २०८३ साल मङ्सिरको आसपासमा हुन्छः नेता सिटौला

सभापति देउवाद्वारा गण्डकी प्रदेशका पूर्वप्रमुख गुरुङको निधनप्रति दुःख व्यक्त

प्रदेश प्रमुख गुरुङको निधनप्रति राष्ट्रपतिद्वारा श्रद्धाञ्जली

लुम्बिनी नेपालको मात्र नभई सम्पूर्ण मानवजातिका लागि शान्तिको प्रतिक : उपप्रधानम…

कुलिङ पिरियडमा एमालेले अन्ततः म्याउ गर्यो : प्रचण्ड

आवश्यकताअनुसार संविधान संशोधन हुन्छः सभापति देउवा

प्रतिक्रिया