कोभिडका कारण ज्यान गुमाएकाको परिवारलाई ५० हजार रुपैयाँ राहत
पोखरा : गण्डकी प्रदेशमा कोभिड संक्रमणबाट मृत्यु भएकाको परिवारलाई प्रदेश सरकारले ५० हजार रुपैयाँ राहत उपलब्ध गराउने भएको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आउँदो वर्षको बजेट प्रस्तुत गर्दै उक्त घोषणा गरेका हुन् ।
मुख्यमन्त्री पोखरेलले कोभिड संक्रमण भएर मृत्यु भएका अभिभावकका सन्तानलाई ५ हजार रुपैयाँ मासिक भत्ता उपलब्ध गराउने घोषणा पनि गरे । अहिलेसम्म गण्डकी प्रदेशमा कोभिड संक्रमणबाट ८ सय हाराहारी जनाले ज्यान गुमाएका छन् । तर सरकारले ल्याएको बजेट भने आउँदो आर्थिक वर्षका लागि हो ।

पूर्वाग्रह राखेर भ्रष्टाचारको मुद्दा दर्ता गरे : पूर्वप्रधानमन्त्री नेपाल

वायु प्रदूषण घटाउन साइकलको प्रयोग बढाउनुपर्छ : खानेपानीमन्त्री यादव

परराष्ट्रमन्त्री राणाको आग्रहः जनताको खाँचोका सेवामा संवेदनशील हुनु

वर्षायाममा चनाखो र सुरक्षित हुन प्रधानमन्त्री ओलीको आग्रह

समृद्ध समाज निर्माणमा बकर ईद पर्वले प्रेरणा दिइरहोस् : प्रधानमन्त्री ओली

बकर ईदले देशको संस्कृति विकासमा थप योगदान गर्नेछ : अध्यक्ष यादव

विविधताभित्रको एकता नै हामी नेपाली हुनुको पहिचान होः अध्यक्ष दाहाल

प्रतिक्रिया