'अनर मे उत्सव'मा के-के छ उपहार ?

काठमाडौँ- टेक्नोलोजी ब्रान्ड अनरले मे महिनालाई लक्षित गर्दै 'अनर मे उत्सव' ल्याएको छ । जसमा नेपालभरका अनरका ग्राहकहरूका लागि आकर्षक उपहारहरू समावेश छन् ।
नेपालको लागि अनरको आधिकारिक बिक्रेता सेलट्रोन नेपाल प्रा.लिले मे उत्सव अभियानको घोषणा गरेको हो जसमा ग्राहकहरूले प्रत्येक अनर स्मार्टफोनको खरिदमा उपहारहरू प्राप्त गर्न सक्छन् र साथै लक्की ड्रमार्फत भेस्पा जित्ने मौका पनि पाउन सक्नेछन् ।
अनर स्मार्टफोनहरू खरिद गर्ने ग्राहकहरूले यस प्रवर्धनको एक भागको रूपमा विशेष उपहारहरू प्राप्त गर्नेछन् । अनर 90 5G को खरिदमा, ग्राहकहरूले रु. १३,९९९/- मूल्यको अनर Choice Watch प्राप्त गर्नेछन् । त्यसैगरी अनर X9b खरिद गर्नेहरूले रु. ५,४९९/- मूल्य भएको अनर Choice Earbuds X5 प्राप्त गर्न सक्नेछन् ।
त्यस्तै, अनर 90 Lite खरिद गर्ने ग्राहकहरूले रु. ३,९९९/- मूल्य को Anker Soundcore Life P2i र अनर X7b वा अनर X8b को खरिदकर्ताहरु ले रु २०००/-. मूल्यको वैज्ञानिक क्याल्कुलेटर प्राप्त गर्नेछन्। थप रूपमा अनर X5 Plus खरिद गर्ने ग्राहकहरूले रु. १,३९५/- मूल्यको Sunelan S3 नि:शुल्क उपहार प्राप्त गर्नेछन् ।
यसबाहेक, उत्सव मा थप उत्साह को लागि लक्की ड्र पनि रहनेछ, जहाँ अनर 90 5G का एक भाग्यशाली ग्राहकले भेस्पा जित्ने मौका पाउने छन् ।
यी आकर्षक उपहारको बहार १ मेबाट सुरु भएर ११ मे २०२४ सम्म जारी रहनेछ भने यो अबधि मा खरिद गरियका फोनहरूमा मात्र उपलब्ध हुनेछ । अफलाइन र अनलाइन दुवै प्लेटफर्महरूमा मान्य रहने यो अफर ग्राहकहरूले अनर आधिकारिक स्टोरहरू वा Daraz र HUKUT जस्ता अनलाइन प्लेटफर्महरूबाट खरिद गर्न सक्छन् ।
मोडेल |
उपहार |
|
अनर 90 5G |
रु. १३,९९९/- मूल्य को अनर Choice Watch |
एक अनर 90 5G को खरिदकर्ता ले लक्की ड्र भेस्पा जित्न सक्नु हुनेछ |
अनर X9b 5G |
रु. ५,४९९ /-मूल्य को अनर Choice Earbuds X5 |
|
अनर 90 Lite |
रु. ३,९९९/- मूल्य को Anker Soundcore Life P2i |
|
अनर X8b |
रु. २,०००/- मूल्य को Scientific Calculator |
|
अनर X7b |
रु. २,०००/- मूल्य को Scientific Calculator |
|
अनर X5 Plus |
रु. १,३९५/- मूल्य को Sunelan S3 |

डीएस ग्रुपको क्याच मसला अब नेपाली बजारमा, स्थानीय भान्सामा विश्वसनीय स्वादको प्…

बाल स्वास्थ्यका लागि साझेदारी गर्दै पठाओ नेपालको आर्थिक सहयोग

बोश नेपालले ल्यायो डिजिटल लोयल्टी कार्यक्रम ‘हाम्रो बोश’, मेकानिकलाई फाइदै फा…

दराजद्वारा ७.७, 'ह्वाट द फ्ल्याश' सेलको घोषणा

एनसेलले अब ९७१ रेन्जको मोबाइल नम्बरहरू उपलब्ध गराउने

बोटले ‘निर्भाना’ सिरिजको साथ नेपालमा प्रिमियम अडियो अनुभव ल्याउँदै

एलजी नेपालले सुरु गर्यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

प्रतिक्रिया