सुन तोलामा दुई हजारले बढ्यो

काठमाडौँ - सुनको मूल्य तोलामा दुई हजारले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलाको १ लाख ३६ हजार ५०० मा कारोबार भइरहेको छ । तेजावी सुन तोलाको लाख ३५ हजार ८५० मा कारोबार भइरहेको छ ।
बुधबार १ लाख ३४ हजार ५०० र तेजावी सुन १ लाख ३३ हजार ८५० मा कारोबार भएको थियो ।
यता, चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलाको १ हजार ६४५ मा कारोबार भइरहेको छ । बुधबार चाँदी १ हजार ६३० मा कारोबार भएको थियो ।

नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन (नेफा) ले ३१ औं कार्गो दिवस मनाउँदै

आइक्यानबाट सिल्भर अवार्ड प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ

दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माण सुरू

सामाजिक सुरक्षा कोषले बाँड्यो करिब तीन अर्ब ब्याज

आज कति छ विदेशी मुद्राको विनिमय दर ?

आन्तरिक राजस्व कार्यालय भैरहवाद्वारा १३ अर्ब राजस्व सङ्कलन

लाभांश वितरणसम्बन्धी मार्गदर्शन २०८२ जारी

प्रतिक्रिया