चीनद्वारा पुनः स्वास्थ्य सामग्री सहयोग

काठमाडौँ : चीनको युनान प्रान्तद्वारा कोभिड-१९ विरुद्ध लडनका लागि पठाइएको स्वास्थ्य सामग्री नेपाल आएको छ । 'हाम्रो चाहना कोभिडविरुद्धको लडाइमा चाँडै विजय हासिल गर्न सकियोस ।'
यस अघि पनि चीनले कोभिडविरुद्धो १८ लाख भेरोसेल खोप सहयोग गरिसकेको छ । त्यसैगरी ४० लिटरको अक्सिजन सिलिण्डर १६०० र १५० थान लिक्वीड अक्सिजन सहयोग गरिसकेको छ ।
Medical supplies provided by Yunnan Province of China have arrived in Kathmandu with our sincere wishes for an early victory over the COVID-19 pandemic!📦📦 pic.twitter.com/ppI7T7jCnS
— Ambassador Hou Yanqi (@PRCAmbNepal) June 15, 2021

प्रधानमन्त्री ओली र स्तोनियाका राष्ट्रपतिबीच भेटवार्ता

विश्व समुदायलाई परराष्ट्रमन्त्रीको आह्वान : जलवायुजन्य जोखिम घटाउन बलियो सहकार्य…

दक्षिण अफ्रिकाका नवनियुक्त राजदूतलाई मानार्थ वाणिज्यदूत श्रेष्ठद्वारा स्वागत

नेपाल प्राकृतिक रुपमा सुन्दर र सम्पन्न छः राजदूत अन्सारी

सान फ्रान्सिस्कोमा नेपाली कन्सुलेट कार्यालय स्थापनाको निर्णय स्वागतयोग्य : आनन्द व…

गैरआवासीय राजदूत नियुक्त

नेपालका लागि व्रिटिसका राजदूत रोब फेनबाट सिप मेलाको अवलोकन

प्रतिक्रिया