डेनिस प्रशिक्षकले गरे युईएफएको आलोचना

काठमाडौँ: युरोमा गत शनिबार डेनमार्कका मिडफिल्डर क्रिस्टियन एरिक्सन खेल दौरान मैदानमा ढले । जसका कारण खेल केही स्थगित भएर फेरि सुरु भयो । खेल हुने वा नहुने भन्ने अन्यौल रहेकै बेला दुवै टिमका खेलाडी मैदान प्रवेश गरेका थिए ।
त्यसबखत आफूहरूलाई केही दिनका लागि खेल सार्ने सुविधा नदिईएको डेनमार्कका प्रशिक्षक कास्पर हुलमन्डले दाबी गरेका छन् । ‘हामीलाई कि त त्यही दिन खेल्न वा आइतबार दिउँसो खेल्न भनियो । कोभिड–१९ का कारण खेल ४८ घण्टा पर धकेल्न मिल्ने तर खेलाडीलाई हृदयघात हुँदा त्यति अवधिका लागि सार्न नमिल्ने कस्तो नियम हो?’ हुल्मन्डको प्रश्न थियो । हुलमन्डले युरोपियन फुटबल महासंघ (युईएफए) को आलोचना गर्दै थप प्रतिक्रिया दिएका छन्, ‘युईएफएले डेनिस टिमलाई खेलको चिन्ता नगर भन्नु पर्थ्याे,’

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

चीन सरकारद्वारा राखेपलाई विभिन्न सामग्री सहयोग

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

प्रतिक्रिया