आइतबार २२ असार, २०८२
Sunday, July 06, 2025

बागमतीकाे बजेट ५७ अर्ब ७२ करोड (पूर्ण पाठ)

हेटौँडा : वाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि कुल ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ।आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका हुन्।

बजेट पूर्ण पाठ