चट्याङ लागेर एक जनाको मृत्यु
गलकोट (बागलुङ)- ढोरपाटनमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । सोमबार राति परेको चट्याङले ढोरपाटन नगरपालिका–३ पुर्कोटका ५६ वर्षीय कुमबहादुर पुन गम्भीर घाइते भएका थिए ।
जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक विजय यादवका अनुसार चट्याङ लागेर गम्भीर घाइते भएका पुनको उद्धार गरी उपचारका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा लैजाँदा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

पोखरा महानगरद्वारा नगर ऊर्जा योजना सार्वजनिक
_AZ2TcUmxdC_xoaqv63x2vhelgdcqqso3curgobxt3dwmylkphgo6yylpvnwayboni2yanzg_ReFTsnRtdO_fq2uavrjorhesorbidxiagbdbek7mapmzadzwgxhvvojqwmf2vhhtm1utvs5.jpg)
पर्वतमा चार करोड बढीका पर्यटन पूर्वाधार थपिँदै

‘धवलागिरिको इच्छा, गरिखाने शिक्षा’

तनहुँमा दुई जना मृत फेला

प्रदेश अस्पतालमा एकैपटक बाह्र वटा प्रयोगशाला

क्यानभासमा पोतियो मुस्ताङको ऋषि गुम्बा
_kZxSzDUYwh_bgyu8iucvhgxoqgl3bhyyupegps4ccsuazwmgowud80vtebllrpqerbuixwb_TwyBWaNWd7_qve0p9fd6udgua2stafo5iji89pvuls2u2zjwhqmtyzfbkdrk0ab6atrta89.jpg)
अकबरे खेती गरेका किसानलाई बजारको चिन्ता

प्रतिक्रिया