रोनाल्डोको किर्तिमानी दुई गोलमा पोर्चुगलले हंगेरीलाई हरायो
काठमाडौँ : युरो २०२० च्याम्पियनशिपमा पोर्चुगलले हंगेरीलाई हराएको छ । मंगलबार राती भएको खेलमा क्रिष्टियानो रोनाल्डोको टिमले हंगेरीलाई ३-० गोलले पराजित गरेको हो । डिफेन्डिङ च्याम्पियन पोर्चुगललाई जिताउन रोनाल्डोले दुई गोल गरे । यस्तै राफेल गुइरेइरोले एक गोल गरे ।
दुई गोल गरेका रोनाल्डो युरोका सर्वाधिक गोलकर्ता भएका छन् । उनले अहिलेसम्म कूल ११ गोल गरेका छन् । यसअघिका सिजनसम्म रोनाल्डोले ९ गोल गरेका थिए ।

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

चीन सरकारद्वारा राखेपलाई विभिन्न सामग्री सहयोग

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

प्रतिक्रिया